श्री सरोज थापा "रोज"

माननीय मन्त्री

None

श्री बासुदेव पौड्याल

प्रदेश सचिव

9857083030

श्री राजन तिवारी

डि.ई. / महाशाखा प्रमुख (ग्रामीण तथा सहरी विकास/राजधानी व्यवस्थापन)

9857843083

लुम्बिनी प्रदेश सरकारको कार्यविस्तृतीकरण अनुसार यस मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने प्रदेशभित्रका खानेपानी तथा सरसफाइ, आवास, भवन तथा सहरी विकास जस्ता आयोजनाहरुको तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान, अनुगमन तथा पूर्वाधार निर्माण र व्यवस्थापकीय कार्य गर्ने उद्देश्यले मिति २०७८।०१।०६ मा ग्रामीण तथा सहरी विकास मन्त्रालयको स्थापना भएकोमा मिति २०७८।०५।१८ मा मन्त्रालयको नाम संशोधन भई पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको रुपमा, प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९।१०।२७ को निर्णयानुसार प्रदेश सरकार (कार्यविभाजन नियमाली), २०७९ बमोजिम नाम र कार्यक्षेत्र हेरफेर भई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको रुपमालुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८०।०९।०६ को निर्णयानुसार सहरी विकास मन्त्रालयको रुपमा र हाल लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१।०१।१२ को निर्णयानुसार सहरी विकास तथा खानेपानी मन्त्रालयको रुपमा रहेको छ ।

कार्यालय समय
🌞 गर्मीयाम (माघ १६ देखि कार्तिक १५)
▪️ आइतवार – बिहीबार : १०:०० – ५:००
▪️ शुक्रवार : १०:०० – ३:००
❄️ जाडोयाम (कार्तिक १६ देखि माघ १५)
▪️ आइतवार – बिहीबार : १०:०० – ४:००
▪️ शुक्रवार : १०:०० – ३:००
📌 सार्वजनिक बिदाहरुमा कार्यालय बन्द रहनेछ।

सूचना

श्री राजन तिवारी

डि.ई. / महाशाखा प्रमुख (ग्रामीण तथा सहरी विकास/राजधानी व्यवस्थापन)

बोलपत्र आह्वानहरु

डाउनलोड

नीति तथा नियमहरु